फरार भएपछि दिलमा ... - विचार-विमर्श

नयाँ

Thursday, May 29, 2014

फरार भएपछि दिलमा ...


खै कुन भावमा बाँचेको छ ?
देखिन्छ अभाव नै अभावमा बाँचेको छ
कसैले आगो हुलेर, फरार भएपछि दिलमा
पल–पल ऊ सराबमा बाँचेको छ ।।

+++

No comments: